मंगलवार, 21 मई 2013

विस्फोटक पदार्थ उत्पादन कारखानामा विष्फोट

विस्फोटक पदार्थ उत्पादन कारखानामा विष्फोटबेइजिङ, जेष्ठ ७ । चीनमा विस्फोटक पदार्थ उत्पादन गर्ने स्थलमा विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । विस्फोटमा १९ जना घाइते भएका छन् भने थुप्रै हराइरहेका छन् । चीनको उत्तर पूर्वी जानक्वीप शहरमा रहेको कारखानमा विस्फोटका समयमा ३४ जना कामदार रहेको जनाईएको छ । विस्फोटलगत्तै कामदारमा भागदौड मच्चिएको थियो । ४० बर्ष पुरानो उक्त कारखाना ६६ हेक्टर क्षेत्रफलमा फैलिएको थियो । बिस्फोटका कराण कारखाना पूर्णरुपमा ध्वस्त भएको छ ।

कोई टिप्पणी नहीं: