बुधवार, 16 अप्रैल 2014

कांग्रेसले देशलाई युद्धतिर धकेल्योः नेत्रविक्रम


netrabikram-chand३ वैशाख, कालीकोट । नेकपा-माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर कांग्रेसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन् । नेकपा-माओवादी कालीकोटको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता चन्दले बाह्रबुँदे सहमतिमा उल्लेखित बुँदामा संविधानमा जनताका कुरा लेख्ने विषय समावेश भएको भए पनि अहिले परिस्थिति सहज भएपछि काँग्रेस र एमाले त्यसबाट पछि हटेको चन्दको आरोप छ । पार्टी एकताको प्रसङ्गमा प्रसंग कोट्याउँदै नेता चन्दले भने, -’सञ्चारमाध्यममा हावातालमा कुरा गरेेर मात्र पार्टी एकता हुँदैन, एकताका लागि कार्यनीति र रणनीतिका बारेमा एकरुपता हुनुपर्छ ।’  

कोई टिप्पणी नहीं: