शुक्रवार, 22 अगस्त 2014

खुल्यो वेश्यालय, रोजेर रात विताउन पाइने

एजेन्सी, भदौ ६ । हरेक दिन साँझ ढलेपछि नदेरल्यान्डस्को राजधानी एम्स्टर्डमको अर्काे रूप देिखन्छ । यहाको ‘देवाल्ले’ नामको एउटा कुना रातो प्रकाशमय हुन्छ । यो क्षेत्र एम्स्टर्डमको सबैभन्दा पुरानो र परिचित रेड लाइट एरिया हो । यहाँ सयभन्दा बढी वेश्यालय छन् ।
हरेक रात ढोकामा उभिएका युवतीहरू तरहतरहले आफ्ना गा्रहकलाई आकर्षित गर्छन् । एम्स्टर्डम नगरपालिकाले यहाँको वश्यावृत्तिलाई निकै सहयोग गर्ने गर्छ । यही स्थानमा एम्स्टर्डमको पहिलो वेश्यालय सगं्रहालय पनि निर्माण भएको छ जसका ेनाम ‘रेड लाइट सेकक्रेटस्’ राखिएको छ ।
यो संग्रहायले शताब्दीयांैदेखि चलिरहेको देह व्यापारको कथा बताउँछ । अहिले एम्स्टर्डममा मात्रै सात हजारभन्दा बढी यानैकर्मी छन् । यहाकाँ ७५ प्रतिशत यानैकर्मी युरोपका गरिब मुलुकबाट पैसा कमाउन आउँछन् । सरकारले उनीहरूको विशेष ख्याल राख्छ । उनीहरूलाई स्वास्थ्य सुविधा पनि उपलब्ध गराउछँ । पहिले यहाँ वेश्यावृत्तिको न्यनूतम उमरे हद १८ वर्ष थियो । जुन अहिले २१ वर्ष बनाइएको छ । यो संग्रहालयमा वेश्यालयभित्र हुने चिजका नमुनाहरू राखिएका छन्, खाट, तकिया, कस्मेटिक सामान आदि । सामान्यतया यौनकर्मीहरू काचँपछाडि बसरे आफन ग्राहकलाई लोभ्याउँछन् ।
सिसावरिपरि रातो प्रकाश लगाइएको हुन्छ, जसबाट यो रेडलाइट एरिया भएको थाहा हुन्छ । ग्राहकलाई केटी मन प¥यो भने ढोका ढक्ढक्याएर भित्र आउने अनमुति माग्छ । सगंह्रालयको एउटा भित्तामा मानिसहरूले आफ्नो ‘ यौन जीवन’को राज बयान गरेका छन् ।
उनीहरूले अंग्रेजी, स्पेनिस, ल्याटिन र हिन्दी भाषामा आफ्नो गोप्य कथा लेखेका छन् । एम्स्टर्डमको यो रेड लाइट एरिया बिहान ६ देखि ८ बजेसम्म बन्द रहन्छ र बाँकी २२ घन्टा खलुा हुन्छ । सामान्यतया यहाँ एक यानैकर्मीसगँ समय बिताउन एक सय ५० युरोे यानि करिब ३२ हजार खर्च गर्नुपर्ने हुन्छ । आजको राजधानी दैनिकमा खबर छ ।

कोई टिप्पणी नहीं: