काठमाडौं, फागुन १६ – विपक्षी ३० दलीय मोर्चाले आज राजधानीमा गरिरहेको शक्ति प्रदर्शनका क्रममा त्यहाँ उपस्थित विशाल जनसागर देखेर आन्दोलनकारी नेताहरु र सहभागीहरु निकै उत्साहित भएका छन् । राष्ट्रिय गानबाट सुरु भएको जनसभामा अहिले आन्दोलनकारी नेताहरु बोल्ने क्रम जारी छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें