शनिवार, 4 जुलाई 2015

अक्सिजनको चुलीदो सफलता

11701043_712191738909388_6400590744100091242_nकाठमाण्डौं , असार अक्सिजन मिडीया प्राली काठमाण्डौंको व्यानरमा बुटवल क्षेत्रका विभीन्न आकर्षक स्थानमा वटा गितको छायाँकन सकिएको
काठमाण्डौंमा भुकम्पले क्षतविक्षत वनाएपछि छायाँकनका लागी अनुकुल नदेखेपछि वुटवल हानिएको यो व्यानरले यतैवाट अन्य पुनः दुईवटा गितको छायाँकन सकेर काठमाण्डौं फर्कने तयारीमा दाङमा थप लोकगितको भिडीयो छायाँकन सकाएपछि यो टोली काठमाण्डौं फर्कने प्रालीका म्यानेजिङ डाईरेक्टर विरेन्द्र ओलीले जानकारी गराए
यो व्यानर स्थापना भएको दुईवर्ष अगाडी त्यसपछि अहिलेसम्म झण्डै ६० वटा लोक, आधुनिक गितका म्युजिक भिडीयो तथा ठुलो पर्दाको चलचित्रटाईम नेभर कम व्याकनामक चलचित्र पनि वनिसकेको स्थापना भएको छोटो अवधिमै काठमाण्डौंका वलिया मानिने केही व्यानरसँग टक्कर लिईसकेको अक्सीजनले आगामी दिनमा फिल्म निर्माणमा पनि जोड दिने जनाएको

पछिल्लो पटक सम्पन्न म्युजिक भिडीयो मध्येभेट्नै भयो धौं सोचेको थिए जिवनभरीको म्युजिक भिडीयो यहि व्यानरवाट वनेको हो यि दुईवटा गितको निर्देशन सुजन न्यौपानेले गरेका हुन भने टंक केसीले खिचेका हुन यि गितहरुमा विरेन्द्र ओली, साजन ओली, अन्जना राना, दिप्सा पराजुली, लक्ष्मी पोखरेल लगायतका कलाकारले अभिनय गरेका छन् त्यस्तै दिनेश कुमार श्रेष्ठले मेकअप गरेका हुन त्यस्तै दाङमा हुने म्युजिक भिडीयोको छायाँकनमा नयाँ कलाकारको खोजी गरिने अक्सीजन मिडीयाका डाईरेक्टर ओलीले जानकारी दिए
अक्सिजन मिडीया प्रति पछिल्लो समय संगितकर्मीको आकर्षण निकै वढेको , डाईरेक्टर ओलीले भने, –‘मिहेनत गरेर काममा वढि केन्द्रित छौं भविष्यमा पक्कैपनि सफ हुनेछौं

कोई टिप्पणी नहीं: