शनिवार, 4 जुलाई 2015

काठमाडौंका केही भित्री सडकमा यातायातमा सन्चालनमा रोक

काठमाडौं, आषाढ १९ । आज शनिवार, काठमाडौं उपत्यकाको सडकहरुमा सवारी चापको अवस्था सामान्य छ । सडक मर्मत तथा खानेपानीको पाईप लाईन बिछ्याने कार्य भईरहेकोले केही सडक खण्डमा भने सवारी सन्चालनमा रोक लागाइएको छ । 
स्वयम्भु भगवनापाउ, पुतलीसडक डिल्लीबजार, मैतीदेवी सिनामंगल सडक खण्ड शनिबार पनि अवरुद्ध छन् । तर चक्रपथ तथा मुख्य सडक खण्डमा भने सवारी आवगामनको अवस्था सामान्य छ ।

कोई टिप्पणी नहीं: